गजल
म पलपल ठगिरहेको छु मायाको ब्यापारी बाट
जसरि अचेल लुटिएको छ देश भ्रष्टाचारीबाट
तिमी अाफ्नै दाजुभाइबाट असुरक्षित छु भन्छौ
कसरी जोगाउन सकुला र खै बलत्कारि बाट
कसरी जोगाउन सकुला र खै बलत्कारि बाट
यसरी महङ्गि भ्रष्टाचार बढ्दै जाने हो भने यदि
देश चलाउने चुनौती अाउन सक्छ भिखारि बाट
देश चलाउने चुनौती अाउन सक्छ भिखारि बाट
अधिकार माग्दा दमनको निति लिन्छौ भने सरकार
बिद्रोहको ज्वाला उठ्नेछ लेक बेसि अनि टारिबाट
बिद्रोहको ज्वाला उठ्नेछ लेक बेसि अनि टारिबाट
डेभिड ढकाल "भुइँमान्छे"

Comments
Post a Comment