गजल

 गजल

गण्डकी बेचेर अनि कर्नाली बेचेर
उ ठुलो नेता भा छ महाकाली बेचेर

नेताले हाम्लाई यति सम्म गरेछन
मख्ख छ आफ्नै पहिचान् नेपाली बेचेर

गरिबीले यति सम्म सतायो मलाई
बिहानको छाक टारे आज् फाली बेचेर 

महल् बनाउने सपना साचेको छ रे
आफ्नै चेलीबेटी र प्यारी साली बेचेर 

गजल कार हरु प्रति कामना मेरो
कलम किन्नु न परोस कोदालि बेचेर


भुइँमान्छे

Comments

Popular posts from this blog

आई लभ यु , डेभिड

"बा" - राजु पुडासौनी

पुरानो "प्रेम-पत्र"