गजल
तिमी मलाई भूलेर कति दिन बाच्छौ !
पराई सँग झुलेर कति दिन बाच्छौ !!
पराई सँग झुलेर कति दिन बाच्छौ !!
तिम्लाई गुलाफसँग दाँजेको छु मैले !
काडाँको बिच फुलेर कति दिन बाच्छौ !!
काडाँको बिच फुलेर कति दिन बाच्छौ !!
एउटा पागल प्रेमी भन्दै थ्यो मलाई !
बिषै बिषमा घुलेर कति दिन बाच्छौ !!
बिषै बिषमा घुलेर कति दिन बाच्छौ !!
तिम्लाई तिम्रो ज्यानको खतरा छ प्रिया !
आफ्नै शत्रुसँग् डुलेर कति दिन बाच्छौ !!
आफ्नै शत्रुसँग् डुलेर कति दिन बाच्छौ !!
©

Comments
Post a Comment