सहिद गंगालालको सम्झनामा छात्रवृत्ति कोषको स्थापना
![]() |
| छात्रवृत्तिको फारम भर्दै बिद्यार्थीहरु |
जेहेन्दार , गरिव, दलित, मधेशी, मुस्लिम, आदिवासी , जनजाति, तथा दुर्गम क्षेत्रलाई आधार मानेर स्थापना गरिएको कोषले प्रत्येक बर्षमा अध्ययन गर्ने ३/३ जनालाई पुर्ण तथा ७/७ जनालाई आंशिक छात्रवृत्ति गरि यो वर्षमा ४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने अध्यक्ष रावलले बताउनु भयो । साथै आगामी वर्षमा यसको मात्रा बढाउदै लैजाने रावलले बताउनु भयो ।पुर्ण र आंशिक ४० जना लाई यो बर्ष छात्रवृत्ति प्रदान गरिने तथा अर्को बर्ष ४०० बिद्यार्थीलाई प्रदान गरिने समेत अध्यक्ष रावलले जानकारी दिनुभयो ।

Comments
Post a Comment