गजल

"भुइँमान्छे"

कहिले आगो हुन्छ मन कहिले पानी हुन्छ
दुख बिसाउनलाई चौतारी जिन्दगानी हुन्छ

प्रेम होस् माया होस्, उसैसँग घरवार होस्
अनि मात्रै बुढेसकालमा सम्झिने जवानी हुन्छ

प्रेममा बिछोड भएसि युवाहरु यसो  भन्छन्
अब साझ बिहान सधै मेरो पिउने बानी हुन्छ

उसले एक्लै मलाई दोबाटोमा छाडेर हिडेपछि
अचेल हर रातहरु अनिदो मै  बिहानी हुन्छ

©भुइँमान्छे

Comments

Popular posts from this blog

आई लभ यु , डेभिड

"बा" - राजु पुडासौनी

पुरानो "प्रेम-पत्र"